
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या

‘२३ औं जिल्ला सम्मेलन शानदार रुपले सफल पारौं !’ भन्ने मुल नारा सहित १२८ औं माओ दिवसको अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औं जिल्ला सम्मेलनले पुरन पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले गठन गरेको छ ।

‘अध्यक्ष चयन भएकैं दिन कार्यक्रमस्थलबाट नवनिर्वाचित अध्यक्ष पुरन पुन पक्राउ’: २३ औं जिल्ला सम्मेलन सम्पन्न भए लगत्तै अखिल क्रान्तिकारी कास्कीका जिल्ला ईञ्चार्ज एवम् केन्द्रीय सदस्य प्रकाश बाँस्तोला ‘मार्शल’ र कास्कीका नवनिर्वाचित अध्यक्ष पुरन पुन लगायत दर्जनौं विद्यार्थीहरु पक्राउ परेका छन् । तस्विरः रमाकान्त बास्तोला


१२८ औं माओ दिवसको अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज उभार, कास्कीका सेक्रेटरी विश्वास, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राई, अखिल क्रान्तिकारीका गण्डक ब्यूरो इन्चार्ज काजी गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । तस्विरहरु: रमाकान्त बास्तोला
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !