विद्यार्थी आकर्षित गर्न विद्यालयमा दिवा खाजा सञ्चालन
डन न्यूज
तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयका विद्यार्थी सोमबार दिवा खाजा खाँदै । विद्यार्थी आकर्षित गर्ने उद्देश्यले विद्यालयले दिवा खाजा सञ्चालन गरेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस