
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
चन्द्रौटा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारले सत्यतथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । आज पत्रकार महासङ्घ कपिलवस्तु शाखाको वाणगङ्गामा निर्माण भएको भवनको उद्घाटन गर्दै अध्यक्ष आचार्यले सूचना जनतासम्म पु¥याउने दायित्व पत्रकारको रहेकाले विचल्लित नहुन आग्रह गर्नुभयो ।
पत्रकारिता सधैँ जनताको पक्षमा रहने भएकाले जनताको आवाज बोल्न सबै पत्रकारलाई अध्यक्ष आचार्यले आग्रह गर्नुभयो । अन्य जिल्लाको तुलनामा कपिलवस्तुमा मिडिया विकासदेखि भौतिक संरचना बढी रहेकाले कार्यसमितिलाई धन्यवाद दिनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वसन्त गिरीले कोरोनाका कारण अर्थतन्त्रमा परेको असले पत्रकारको अवस्था जटिल बनिरहेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले पत्रकारलाई आचारसंहितको विषयमा जानकारी गराउनुभएको थियो ।
पछिल्लो समयमा सञ्चारमाध्यमले आचासंहिताविपरीत गरेका उजुरी बढेकाले पत्रकारले आफ्नो गरिमालाई ध्यानमा राख्न आग्रह गर्नुभयो । पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुका तीन स्थानमा पत्रकार महासङ्घको भवन निर्माण भएको बताउनुभयो । भवन निर्माण पछि पत्रकारका गतिविधि गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’