
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
बलेवा । नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड–१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड–१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर बिदा दिने जस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२औँं वार्षिक साधारणसभा विभिन्न १० बुँदे समसामयिक प्रस्ताव पारित गर्दै महासङ्घले कुनै पनि बहानामा श्रमजीविको पारिश्रमिक रोकिन नहुने जनाएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारका लागि बनेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारमाध्यमलाई आह्वान गर्र्दै कार्यान्वयनको अवस्थाको महासङ्घले अनुगमन गर्ने र कार्यान्वयन नभएको पाइएमा खबरदारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गगरेको छ ।
सूचनाको हक पूर्ण कार्यान्वयन गरी सञ्चारमाध्यमलाई आफ्नो कार्यालय तथा सङ्घ संस्थाको सूचना उपलब्ध गराउन तथा त्रैमासिक रुपमा कार्यसम्पादन सार्वजनिक गर्न मागसमेत गरिएको छ । पत्रकारको क्षमता विकास, पेशागत सुरक्षाको आवश्यक व्यवस्थापन गर्न सबै सञ्चारमाध्यमलाई महासङ्घले आग्रह गरेको छ । समाचारको विषयलाई लिएर पत्रकारलाई डर, धम्की दिने, प्रलोभन देखाउने, अनावश्यक लाञ्छनालगायत जस्ता कार्य नगर्न तथा समाचारप्रति कुनै गुनासो भएमा प्रक्रियागत ढङ्गले अगाडि बढ्न सरोकारवालालाई आग्रह गरेको छ ।
स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले सञ्चार क्षेत्रका लागि दिने विज्ञापन नीतिलाई प्रभावकारी बनाइ समानुपातिक रुपमा वितरण गर्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममै दिने व्यवथा गर्न सचिव रामबहादुर थापाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन