जुर्मुराउँदै काँग्रेस, शक्ति प्रदर्शन गर्दै उत्रियो सडकमा
पृथ्वीचोकमा हुने कोणसभामा वरिष्ठ नेता अर्जुननरसिंह केसीले सम्बोधन गर्ने
डन न्यूज
नेपाली काँग्रेसले आज देशव्यापी रुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पोखरामा टोल–टोलबाट निस्किएको जुलुश । सरकारको अलोकप्रियतालाई देखाउन नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको हो । आज हुने कोणसभालाई नेपाली काँग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तस्विरः डन न्यूज