
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दैछन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको अलोकप्रियतालाई देखाउन देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको हो ।
सोही अनुरुप पोखरामा पनि विरोध प्रदर्शनको तयारी पुरा भएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिनुभयो । सभापति केसीले भन्नुभयो–‘पोखरामा हुने सरकार विरोधी प्रदर्शनका लागि प्रचारप्रसार तयारी पुरा भईसकेको छ ।’
सभापति केसीले दिनुभएको जानकारी अनुसार आज विहान ११ः३० बजे चिप्लेढुङ्गामा भेला हुने र १२ः१५ बजे महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभाको आयोजना गरिनेछ । कोणसभालाई नेपाली काँग्रेसका वरिष्ठ नेता अर्जुननरसिहं केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वस्वास्थ्यमन्त्री यज्ञबहादुर थापा लगायत नेताहरुले सभालाई सम्बोधन गर्नेछन् ।
नेताहरूले केपी ओली नेतृत्वको सरकारको अलोकप्रियता जाँच्नका लागि पनि कांग्रेसले व्यापक जनसहभागिता देखाएर शक्ति प्रदर्शन गर्न लागेको हो । कांग्रेसलाई यो अवस्थामा ल्याइपु¥याउन भने मंसिर १७ गते तनहुँमा भएको घटना मुख्य कारण बनेको छ । पुल उद्घाटनका लागि दमौली पुगेका वरिष्ठ नेता पौडेललाई स्थानीय प्रशासनले लछारपछार गर्दै गिरफ्तार गरेपछि कांग्रेस एकाएक ब्युँझिएको थियो । त्यसपछि नै पार्टीका पदाधिकारी बसेर मंसिर २९ गते देशव्यापी विरोधको कार्यक्रम तय गरेका हुन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई