
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । पत्रकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साईनो सार्वजनिक भएको छ । ३७ वटा लेखरचना संग्रहित साईनोमा विभिन्न वस्तीका रहनसहन, भेषभूषा, चाडपर्व, लोकसंस्कृति र प्रकृतिको वर्णन गरिएको छ ।
पुस्तकको गण्डकी प्रदेशका आर्थिक तथा योजनामन्त्री किरण गुरुङले विमोचन गर्नुभएको हो । पत्रकार, कलाकार र नियात्राकार पुनको यस अघि दुई कृति लोकसंस्कृतिका सुसेलीहरु र वस्तीभित्र प्रकाशित छन् । आर्थिक तथा योजनामन्त्री गुरुङले सो पुस्तकमार्फत् ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई चिनाउन पत्रकार पुन सफल भएको धारणा व्यक्त गर्नुभयो ।
प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका केन्द्रीय संगठन विभाग प्रमुख उत्तम कँडेल, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुसुमाकर न्यौपाने, डा.जगन्नाथ रेग्मी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेना, नेपाल अर्वुद्ध रोग निवारण संस्था कास्कीका अध्यक्ष रामचन्द्र थापा, नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर र सञ्चारकर्मी लक्ष्मी थापा लगायतले नेपालका विभिन्न गाउँवस्तीहरुको भ्रमण गरी तयार पारिएको कृति साईनोले लोकसंस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
पुस्तक विमोचन कार्यक्रम प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका उपाध्यक्ष शिवप्रसाद वस्ताकोटी ‘शिव दाइ’को सभापतित्वमा सम्पन्न भएको थियो ।

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई