
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा । लकडाउनको समयलाई सदुपयोग गर्दै पत्रकार दुर्गा अधिकारीले ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक गर्नुभएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक अधिकारीको पुस्तकको विमोचन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कोभिड नियन्त्रणमा सही सूचना सम्प्रेषण गर्दै सञ्चारकर्मीहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘अमेरिका जस्तो विकसित राष्ट्रले कोभिड–१९ नियन्त्रण गर्न नसकेको अवस्थामा नेपाल सरकारले गरेको काम र प्रयासलाई अवमूल्यन गर्न हुँदैन ।’
पत्रकार तथा अन्नपूर्ण पोष्ट गण्डकी व्युरोका प्रमुख केशवशरण लामिछानेले समाज र सञ्चारका कुरालाई तथ्यपरक ढंगले पुस्तकमा राखिएको र राजनीति सुन्दा एक थरिको तर भोगाई फरक हुने विषयलाई यस पुस्तकमा उठान गरिएको बताउनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुस्तक लेखहरुको त्रिवेणी भएको बताउनुभयो । समाजका प्रवृत्ति, सञ्चार र राजनीतिलाई बुझ्नका लागि पुस्तकले सहायता गर्ने श्रेष्ठको विश्वास थियो ।
रेडियोबाट आफ्नो विचार प्रस्तुत गरेपनि पछिसम्मका लागि रेकर्ड रहने गरी छापा माध्यमबाट प्रकाशित गर्न प्रभावकारी हुने ठानेरै पुस्तक प्रकाशन गरेको पत्रकार अधिकारीको भनाई थियो । पुस्तक विमोचन पश्चात् आफु झन् प्रेरित भएको र अझ निखारताका साथ अगाडि बढ्ने प्रतिवद्धता पत्रकार अधिकारीले व्यक्त गर्नुभयो ।
सफलता मिडिया प्रा.लि.का निर्देशक गोविन्द कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चारकर्मी पार्वता पौडेल र सञ्चालन समाचार वाचिका अन्जु बरालले गर्नुभएको थियो ।

१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ