आँटीघर गाउँ: सरकारले घोषणा गरेको देशभरका १०० पर्यटकीय गन्तव्य मध्येको एक पोखरा महानगरपालिका–२० मौजा आँटीघर गाउँ ।
डन न्यूज
सरकारले घोषणा गरेको देशभरका १०० पर्यटकीय गन्तव्य मध्येको एक पोखरा महानगरपालिका–२० मौजा आँटीघर गाउँ । ग्रामीण संस्कृति तथा दृश्यावलोकनका लागि यस ठाउँ परिचित छ । तस्बिर: कृष्ण दवाडी