
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं, ११ भदौं । भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम कायमै रहेको छ। चीनतर्फ नदी थुनिएर ठूलो ताल बनेको र त्यो निरन्तर बढिरहेको पाइएपछि जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
चीनको जलस्रोत मन्त्रालय तथा त्यहाँका सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’मा प्रकाशित समाचार अनुसार, ल्हेन्दे खोलामा गएको हिमपहिरोका कारण चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा नदी थुनिएर कृत्रिम ताल बनेको छ। नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो चिनियाँ सूचना, भू–उपग्रह (सटेलाइट) का तस्बिरहरू तथा प्रारम्भिक विश्लेषणका आधारमा महाशाखाले उक्त तालको जलसतह बढ्ने क्रममा रहेको र यो अचानक फुट्न सक्ने जोखिम औंल्याएको छ।
चिनियाँ रिपोर्टमा उल्लेख भएअनुसार नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने देखिएको छ। तालबाट पानी बाहिरिन सुरु गरेपछि र सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ मन्त्रालयले समेत यसको निरन्तर निगरानी गरिरहेको र बाढीको खतराबारे मोडलिङ विश्लेषण गरिरहेको जनाइएको छ। गत भदौ १० गते गएको बाढी र पहिरोका कारण यसअघि नै चीनतर्फ ३ जनाको मृत्यु भइसकेको छ भने २६० जना विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेका छन्।
माथिल्लो तटीय क्षेत्रमा बनेको उक्त ताल फुट्न सक्ने र त्यसले भोटेकोशी तथा त्रिशूली नदीको तल्लो भागमा ठुलो क्षति पुर्याउन सक्ने खतरा रहेकाले अर्को सूचना नआउँदासम्म नदी किनारका बासिन्दा, यात्रु र उद्धार कार्यमा खटिने सम्पूर्ण सुरक्षाकर्मी तथा नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्रशासनले नदी किनारका जोखिमयुक्त क्षेत्रहरूमा आवतजावत नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’