
१कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
३कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
४आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
५पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
६एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
७बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
८श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा, १२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ ।
चैत १६ गते मनाइने स्थापना दिवसका दिन शाखाले ‘पोखरा पत्रकारिता सम्मान’ र ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ अर्पण गर्न लागेको हो ।
शाखाले हरेक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिने पत्रकार र संस्थालाई आलापालो रूपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएको छ । सम्मान छनोट समितिको सिफारिस अनुसार यस वर्ष २०८१ को सम्मान बरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरिने भएको छ ।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् । उक्त सम्मानमा नगद रु. ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिने छ । सम्मान छनोट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका छन् ।
यसैगरी, स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ का लागि पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ का लागि पत्रकार एकराज गिरीलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलसहित पत्रकार रुद्र श्रीस मगर र भीम थापा रहेको छनोट समितिको सिफारिसमा यो निर्णय भएको हो । पुरस्कार राशि नगद रु. २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । अधिकारी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् भने हाल उनी गोरखापत्र दैनिकमा कार्यरत छन् । एकराज गिरी दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । हाल उनी सफल न्यूजमा आवद्ध छन् ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ