
१एमालेका महेश बस्नेतको लज्जास्पद हार
२पर्वतमा रास्वपाका सागर भुसाल विजयी
३तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
४रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
५कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
६झापा ५ मा बालेनको अग्रता
७भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
८काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
९म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
१०रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
११मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
१२स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
तनहुँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । डा. वाग्लेले कुल ३८ हजार ४० मत प्राप्त गरेका छन् भने भट्टराईले १६ हजार २३१ मत मात्रै पाए ।
यस क्षेत्रमा नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० मत प्राप्त गरिन् । नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३ मत ल्याएका छन् ।
अन्य उम्मेदवारहरूको मत यस प्रकार रहेको छ:
रामदत्त जोशी (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ६१४ मत
काशीराम गुरुङ (श्रम संस्कृति पार्टी) : ५२२ मत
मन्जिल राना (उज्यालो नेपाल पार्टी) : १६७ मत
प्रेम बहादुर थापा (मंगोल नेशनल अर्गनाइजेसन) : १० मत
बाँकी स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले ५ देखि १ मत मात्रै प्राप्त गरेका छन् भने केहीले शून्य मत पाएका छन् ।
यो निर्वाचन परिणामले तनहुँ–१ मा रास्वपाप्रति मतदाताको निरन्तर समर्थन कायम रहेको देखाएको छ । डा. वाग्लेले यसअघि पनि सोही क्षेत्रबाट उपनिर्वाचन जितेका थिए । मतगणना सम्पन्न भएसँगै निर्वाचन अधिकृतको कार्यालयले उनलाई विजयी घोषणा गरेको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल