
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, ९ फागुन । बड्स एकेडेमी पोखराले एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ । विद्यालयले ४.० जिपिए ल्याउने नितु भण्डारी र सुश्मा खत्रीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा यी दुई विद्यार्थीलाई उत्कृष्ट नतिजामार्फत विद्यालयको गरिमा बढाएबापत नगद पुरस्कार, दोसल्ला ओढाई र प्रमाणपत्र प्रदान गरियो । नितु र शुश्मालाई संस्थापक तथा प्राचार्य प्रकाश राज वाग्लेले जनही ७५ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठले जनही २५ हजार रुपैयाँ गरी कुल एक लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यसैगरी, गत वर्षको एसईईमा ३.७९ जिपिए ल्याउने पूर्णिमा वाग्ले र ३.६१ जिपिए ल्याउने महिमा गुरुङलाई ए प्लस अवार्ड प्रदान गरियो भने अन्य विद्यार्थीहरूलाई पनि विभिन्न विधामा सम्मानित गरियो ।
कार्यक्रममा बोल्दै प्राचार्य प्रकाश राज वाग्लेले नर्सरीदेखि कक्षा १० सम्म यसै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले अनुशासन, परिश्रम र निरन्तरताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै आगामी शैक्षिक यात्रामा थप सफलताको शुभकामना व्यक्त गरे ।
उनले भने, ‘विद्यालयले किताबी ज्ञान मात्र होइन, जीवन उपयोगी सीप र आत्मविश्वास पनि प्रदान गर्छ । नितु र शुश्माले हासिल गरेको ४.० जिपिए, पूर्णिमा र महिमाले प्राप्त गरेको ए प्लस तथा अन्य विद्यार्थीहरूको राम्रो नतिजा हाम्रो समग्र शैक्षिक वातावरण, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगको परिणाम हो ।’
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमीको यो दोहोरो ४.० जिपिएको नतिजा अब कास्की जिल्लामा मात्र सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको बताए । उनले विद्यालयले अभिभावकहरूबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
सम्मानित विद्यार्थी नितु भण्डारी र शुश्मा खत्रीले आफूहरूको यो उपलब्धिको श्रेय विद्यालय परिवारलाई नै दिए । उनीहरूले भने, ‘बड्स एकेडेमीले सही मार्गदर्शन, नियमित अभ्यास र निरन्तर हौसला प्रदान ग¥यो, जसका कारण आज यो सफलता सम्भव भयो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठले विगतदेखि नै गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताउँदै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन जारी राख्ने प्रतिबद्धता जनाए ।
अभिभावकहरूले पनि विद्यालयको शैक्षिक वातावरण, अनुशासन र शिक्षकहरूको लगनशीलताको प्रशंसा गर्दै आफ्ना सन्तानको सफलतामा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ र यसले अन्य विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा