
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, २५ कार्तिक । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित कास्की प्रहरीले एक जना १६ वर्षीय बालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा देशभर भएका तोडफोड, आगजनी र हतियार लुटपाटका घटनाहरूको अनुसन्धानका क्रममा ठूलो सफलता हात परेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-४ मा डेरा गरी बस्ने १६ वर्षीय बालक (परिवर्तित नाम) २०८२।०८३ कास्की ३१०० रहेका छन्। उनीबाट वडा प्रहरी कार्यालय बगरको आम्दानीमा रहेको चाइनिज पेस्तोल टाइप-५४ (म्यागजिन बिना) बरामद गरिएको प्रहरीले जनाएको छ।
“आन्दोलनका क्रममा लुटिएको उक्त हतियार आज ९कात्तिक २३ गते० पोखरा-४ स्थित डेराबाट बरामद भएको हो,” जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले भने, “निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।”
जेन-जी आन्दोलनका क्रममा कास्कीसहित देशका विभिन्न जिल्लामा प्रहरी चौकी, अदालत र कारागारमा आक्रमण गरी हतियार लुटिएका थिए। प्रहरीले ती सबै घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ। यो पक्राउसँगै जेन-जी आन्दोलनका नाममा भएका आपराधिक गतिविधिमा संलग्नहरूमाथि कानुनी कारबाहीको शृङ्खला सुरु भएको प्रहरीको भनाइ छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम