
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन पक्षधर शक्तिहरूलाई आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावनालाई बलियो बनाएर समृद्ध र समाजवादी नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्।
शुभकामना सन्देशमा उनले भनेका छन्, “हामी सबै परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर आपसी सम्मान र सहकार्यका साथ समृद्ध, न्यायपूर्ण र समाजवादी नेपाल निर्माणमा अघि बढौं।” उनले हालको जटिल राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठ पर्वले प्रदान गर्ने आत्मबल, धैर्य र आशावादको सन्देश निकै महत्वपूर्ण रहेको उल्लेख गरे।
प्रचण्डले छठ पर्वले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई जोड्दै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने बताएका छन्। “यो पर्वले मनको अँध्यारो हटाएर उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा प्रदान गरोस्। देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस्,” उनले भने।
मधेश–तराईको प्रमुख चाड छठले नेपालको संस्कृति, परम्परा, श्रम र जनजीवनसँग जोडिएको गहिरो महत्व राख्छ। यो पर्वले सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञतालाई प्रोत्साहन गर्ने उनको भनाइ छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ