
१पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
२घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
५गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
६घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
७आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
८रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
९आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
१०पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
११सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव
६रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
स्याङ्जा, १ कार्तिक । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला स्याङ्जा, वालिङ नगरपालिका वडा नम्बर १४ पेखुदेउराली बस्ने २५ वर्षीय सागर खवासलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरेको हो।
२०८१ वैशाख १४ गते परेको पीडितको जाहेरीका आधारमा खवासविरुद्ध जवरजस्ती करणी कसूरमा मुद्दा दर्ता भएको थियो। उनी लामो समयदेखि फरार थिए। प्रहरीले शुक्रबार (हिजो) मा वालिङ नगरपालिका वडा नम्बर-१ ओडारेमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिएका छन् ।
पक्राउ परेका खवासमाथि थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय वालिङले बताएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५चुनावी मैदानमा विप्लव