प्रसिद्ध घडिअर्वा पोखरी : छठ पर्वका लागि बिहीबार रङ्गविरङ्गी विजुली बत्तीले सिङ्गारिएको वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी परिसर ।
डन न्यूज
छठ पर्वका लागि बिहीबार रङ्गविरङ्गी विजुली बत्तीले सिङ्गारिएको वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरी परिसर । कोरोना संक्रमणका कारण पोखरी परिसरमा पंडाल तथा अन्य साजसज्जामा स्थानीय प्रशासनले रोक लगाएपछि अन्य वर्ष सरह यस वर्ष सजावट नगरिएको छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष प्रेम साह कानुले जानकारी दिनुभयो । छठ पर्वका लागि घडिअर्वा पोखरीमा गरिने साजसज्जा हेर्न छिमेकी जिल्ला तथा सिमावती भारतीय सहरबाट हजारौंको संख्यामा आउने गरेका छन् । तस्वीर: विजय कुमार महतो/रासस