
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र परियार समाजलाई खैँजडी, मादल, मुरुजा र पञ्चेबाजा सेट हस्तान्तरण गरेका हुन्।
ज्येष्ठ नागरिकका लागि घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटाशंकरको सिलिङ्गे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल ज्येष्ठ नागरिक समाज र खराने चोक फराकको चौतारा ज्येष्ठ नागरिक समूहलाई वाद्ययन्त्र प्रदान गरिएको छ। यस्तै, देउराली मन्दिर समूहलाई पनि एक सेट वाद्ययन्त्र हस्तान्तरण गरिएको छ।
वाद्ययन्त्र हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकको अनुभव, सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले ज्येष्ठ नागरिकहरू स्वाभाविक रूपमा धार्मिक र भजन–कीर्तनमा रुचि राख्ने भएकाले यस्ता वाद्ययन्त्रले उनीहरूको गतिविधिलाई थप सहज बनाउने बताए।
थापाले आफूहरू निर्वाचित भएपछि पहिलो निर्णयमै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा खाजा वितरण र विपन्न सुत्केरीलाई पोषण वितरणको कार्यक्रम लागू गरेको स्मरण गरे। उनले वडाका चारवटा ज्येष्ठ नागरिक सेवा केन्द्रमा वार्षिक रूपमा खाजा वितरणको कार्यक्रम निरन्तर रहेको जानकारी दिए।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजाता बराल सुनार, सचिव लीलामणि भण्डारीसहित वडा कार्यालयको टोली सहभागी थियो।
यसैबीच, लोकसंस्कृति संरक्षण र प्रवद्र्धनका लागि परियार समाज, पोखरा–२६ लाई पनि पञ्चेबाजाको एक सेट हस्तान्तरण गरिएको छ। समाजका अनिल परियारसहितको टोलीलाई वडाध्यक्ष थापाले उक्त सामग्री हस्तान्तरण गरे। यो पहलले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ