प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ नेकपाको सचिवालय बैठक बारे जानकारी दिँदै नेकपाका प्रवक्ता श्रेष्ठ
डन न्यूज
शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । अब फेरि मंसिर १३ गते बस्ने गरी स्थगित भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । तस्बिर: रोशन सापकोटा/रासस