
१लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
३आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
४पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
५एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
६बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
७श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१०पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
११समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
म्याग्दी, २ वैशाख । पुन समुदायको उत्थानमा क्रियाशील संस्था ‘पुन समाज नेपाल’को चौंथो महाधिवेशनले भिमबहादुर फगामी पुनको नेतृत्वमा २८ सदस्यीय कार्यसमिति चयन गरेको छ। उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा चैत २५ र २६ गते सम्पन्न अधिवेशनबाट समाजको बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गर्बुजा पुन (कास्की), उपाध्यक्ष/प्रवक्तामा खिमन शेरपुजा पुन (कास्की), उपाध्यक्षमा डिलकुमारी पहरे पुन (चितवन), उपाध्यक्ष राजु शेरपुजा पुन (काठमाडौ), महासचिवमा चन्द्रप्रकाश पाइजा पुन (कास्की), सचिवमा रवि गर्बुजा पुन (म्याग्दी) र कोषाध्यक्षमा बलबहादुर तिलिजा पुन (कास्की) चयन भएका छन्।
सदस्यहरूमा मनजित गर्बुजा पुन, ओमप्रसाद पुन, चन्द्रबहादुर तिलिजा पुन, चिनबहादुर खोरजा पुन, नन्दबहादुर गर्बुजा पुन, गीता पाइजा पुन, रकबहादुर पुर्जा, लालबहादुर पहरे पुन, बागबिर पाइजा पुन, चामबहादुर गर्बुजा पुन, डिलकुमारी तिलिजा पुन, नरबहादुर पुर्जा पुन, मनबहादुर गर्बुजा पुन, पदमबहादुर चोचाङ्गी पुन, खमबहादुर पुर्जा पुन, झगबहादुर पाइजा पुन, चिनमाया पुन, जितबहादुर पुर्जा पुन, मनमाया पाइजा पुन र खमबहादुर पुर्जा पुन चयन भएका छन्।
महाधिवेशनले सात बुँदे ‘म्याग्दी घोषणापत्र’ जारी गरेको छ। वर्ष दिनभित्र पुन जाति भएका सबै देशमा भातृ संगठन विस्तार गर्ने, सबै जिल्लामा जिल्ला समिति गठन गर्ने, आजीवन सदस्य संख्या पाँच हजार र साधारण सदस्यको संख्या ५० हजार पु¥याउने, पुन जातिको भौतिक, अभौतिक एवम् सांस्कृति सम्पदाको सूची तयार पारी संरक्षण गर्ने, पुन जातिको लोगो र झण्डा अन्य संस्था र व्यक्तिलाई प्रयोग गर्न बन्देज गर्ने र पुन जातिको भाषा, लिपि अनुसन्धानका लागि विज्ञहरू नियुक्त गरी अध्ययन शुरु गर्ने घोषणापत्रमा उल्लेख छ।
देशभरका पुन समाजका प्रतिनिधीको सहभागिता रहेको महाधिवेशन उद्घाटन लोकवार्ता तथा वरिष्ठ भाषाविज्ञ माधबप्रसाद पोखरेलले गरेका थिए। उद्घाटनअघि मौलिक भेषभुषामा सजिएका पुन समाजका प्रतिनिधीहरूले झाँकी प्रस्तुत गरेका थिए भने समाजका विभिन्न जिल्ला तथा शिखका कलाकारले पुख्र्यौली नृत्य।

१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ