
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । पैँसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पार्दी पोखरामा आइतबार आयोजित श्रद्धाञ्जली एवं सम्मान कार्यक्रममा उहाँले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापनाकालदेखिनै महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो ।
दबाब र प्रभावमा पर्दा जनअपेक्षा अनुसारको सेवा प्रवाह गर्न नसकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले इमान्दारी र जिम्मेवारीलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी सेवाको प्रभावकारीताका लागि समय सापेक्ष प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिँदै उहाँले त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो ।
संविधानले व्यवस्था गरे अनुसार गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याइसकेको जानकारी दिँदै उहाँले आगामी दिनमा प्रदेशमा प्रहरी सेवाको प्रभावकारीता बढने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले दिवङ्गत अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उत्कृष्ट प्रहरी कर्मचारीलाई नगद र सम्मानपत्रसहित सम्मान गर्नुभयो ।
आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताका लागि साधनस्रोत सम्पन्न बनाउँदै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी गठन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षामा अहोरात्र खटिँदै आएको बताउनुभयो ।
कार्यक्रममा त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा जिल्ला प्रहरी कार्यालय तनहुँ, कार्यालय व्यवस्थापनतर्फ गण्डकी प्रदेश प्रहरी उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की लगायतलाईसम्मान गरिएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर