१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २४ असोज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित प्राचीन कोटभैरव मन्दिरमा फूलपाती भित्राइएको छ ।
नेपालका बाइसे चौबीसे राज्यको समयदेखि पूजाआजा हुँदै आएको मन्दिरमा प्राचीन परम्परालाई निरन्तरता दिँदै फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् पूजा व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुुभयो ।
मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिनमा विधिवत् घटस्थापना गरी नियमित चण्डी पाठ गरिनुुका साथै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीका तथा जमरा लगाउने गरिन्छ ।
फूलपातीका अवसरमा मन्दिरबाट फूलपातेलाई यहाँका बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँमा खटाएर फूलपाती ल्याइसकेपछि बाजागाजाका साथ मन्दिरमा लगेर भित्राउने प्रचलन छ । मन्दिरमा आजै मध्यरातमा कालरात्री विशेष पूजा गरिने अध्यक्ष महतले जानकारी दिनुुभयो ।