
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले घिरिङ गाउँपालिका वडा नं. ५ मा आज १३ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
घिरिङ गाउँपालिकाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षतामा भएको सो राहत वितरण कार्यक्रममा प्रमुख अतिथि तनहुँका जिल्ला सेक्रेटरी आनन्दले राहत वितरण गरेका थिए । राहत स्वरुप प्रति घरपरिवारलाई १ बोरा चामल, दाल, नुन, तेल गरी २५ सय रुपैयाँ बराबरको खाद्यान्न बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै तनहुँ जिल्ला सेक्रेटरी आनन्दले कोभिड–१९ को महामारी झन् विकराल रुपमा फैलिदैं गएको अवस्थामा स्थानीय सरकारले संक्रमितहरुको निशुल्क पिसिआर परीक्षण गर्न, आईसोलेसनको उचित व्यवस्था गर्न र स्वास्थ्य सामाग्री वितरण गर्न माग गरेका छन् ।
सेक्रेटरी आनन्दले सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै दैनिकीलाई सुरक्षित बनाएर अघि बढ्न आग्रह गरेका छन् । सामान्य स्वास्थ्यका नियमहरु पालना गर्न सकियो भने पनि कोरोना संक्रमण समुदायमा फैलिनबाट बचाउन सकिने हुँदा आमजनसमुदायहरु नै सचेत र सर्तक हुनुपर्ने सेक्रेटरी आनन्दको भनाई थियो ।
त्यसो त, सर्वोच्च अदालतको वाध्यकारी आदेश पछि मात्र कोरोना संक्रमणको निशुल्क उपचार र परीक्षण गर्न बाध्य बनेको सरकारलाई विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गर्दै दवाव दिदैं आईरहेको थियो । प्रतिबन्धित नेकपाका महासचिव विप्लवले नै विज्ञप्ति जारी गर्दै आमजनतालाई कोरोना संक्रमणको उपचार र परीक्षण निशुल्क गर्न र उपचारका नाममा भ्रष्टाचार र लुट नगर्न भन्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी