
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । पोखरा महानगरपालिका वडा नं.५ मा भए गरेका विकास, निर्माण र विभिन्न गतिविधिहरुलाई समेटेर वडा दर्पण अंक २ प्रकाशन गरिएको छ । यस दर्पणको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वडा बाल मञ्चका अध्यक्ष दिपिका भट्टराईले गरेकी छिन् ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विकास निर्माणसँग सम्बन्धित लेखहरु, वडाका तथ्य तथ्यांकहरु सहितको यो पुस्तक वडाबासीले हेर्नै पर्ने पुस्तक भएको चर्चा गरिन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा नं.५ का वडाध्यक्ष धनबहादुर नेपालीले वडामा भए गरेका कामहरुको लिखित दस्तावेजको रुपमा वडा दर्पण पुस्तक रहेको र यसको प्रकाशनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा समालोचक श्रीकान्त खतिवडाले प्रकाशनको काम सामान्य नभएको, नागरिकको सूचना पाउने अधिकारलाई प्रकाशनले समेटेको र आगामी दिनमा वडा दर्पण प्रकाशन निरन्तर रहने विश्वास व्यक्त गरे ।
विभिन्न २२ वटा लेखहरु, विवरणहरु रहेको सो पुस्तकमा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सम्पन्न विकास योजनाहरुको विवरण समेत प्रकाशन गरिएको छ । वडा सदस्य उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत पुष्पराज बराल र सञ्चालन अञ्जु केसीले गरेकी थिईन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी