
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
डन न्यूज
पोखरा ।
कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीच विभेदको खाडल झन् बढाएको छ । यस्तै कथामा पोखराका फिल्मकर्मी नेत्र गुरुङले छोटो फिल्म निर्माण गरेका छन् ।
फिल्मको नामनै ‘घेरो’ राखेर उनले कोरोना कहर, लकडाउनको असर र समाजमा त्यसको प्रभाव देखाउन खोजेका छन् । विशेषगरि एउटा अबोध बालकको मनोविज्ञानमार्फत समाजको यथार्थ उनले फिल्ममा पस्केका छन् ।
लकडाउन भएसँगै पोखरामा रहेर समाजका विभिन्न पाटोहरुलाई समेटेर छोटो फिल्म निर्माण गर्दै आएका नेत्रको यो पछिल्लो काम हो । निम्नवर्गको विपन्न परिवारमा जन्मिएर हुर्केको एउटा बालकले कोरोनाबाट बच्नका लागि एउटा मास्क प्राप्त गर्ने सँघर्षको कथा नै घेरोको मुल कथा हो । यद्यपि फिल्मले समाजको यथार्थलाई पनि उत्तिकै गहिरो रुपमा देखाउन खोजेका छ ।
‘लकडाउनले समाजमा एउटा छुट्टै घेरो निर्माण गरेको छ र त्यही घेरोले मानिसहरुबीच फरक छुट्याएको छ ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘मेरा अघिल्ला लकडाउनसम्बन्धि फिल्महरुको तुलनामा यो फिल्मलाई केही फरक रुपमा भन्न खोजेको छु । बालकको मनोविज्ञानमार्फत समाजको यथार्थलाई मैले देखाउन खोजेको छु ।’ फिल्ममा उनले व्यवसायिक कलाकारहरुभन्दा पनि समाजकै ‘रियल लाइफ’ चरित्रहरुलाई अभिनय गराएका छन् ।
कास्कीको ढिकुरपोखरीमा छायाँकन गरिएको फिल्ममा तितस केसी मूख्य भुमिका छन् । फिल्म अभिनय तितसका लागि नौलो कुरा थियो । उनको यो पहिलो फिल्म हो । ढिकुरपोखरी गाउँकै स्थानिय तितसको अभिनय अहिले धेरैले रुचाएका छन् । फिल्ममा उनीसँगै राजेन्द्र अधिकारी, विजय अधिकारी, उर्मिला केसी र कर्णबहादुर पुन देखिएका छन् । उर्मिला र कर्णबहादुरका लागि पनि फिल्म अभिनय पहिलो अनुभव हो ।
फिल्म घेरो नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । फिल्मलाई छोटो समयमै उत्कृष्ट प्रतिक्रिया मिलेको छ । फिल्मलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । विकास ताम्राकारले ड्रोन सट खिचेका हुन् भने फिल्मको रंग सँयोजन किरणराज थापाले गरेका हुन् । फिल्मको ब्याकग्राउण्ड स्कोर बिनोद रसाईलीले गरेका हुन् भने पब्लिसिटी डिजाइन सबिन गायकको हो ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार