
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
दमौली । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ । व्यास नगरपालिकाको आज मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि नै लागू हुने गरी जग्गा किनबेच रोक्का गरेको हो ।
पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा किनबेच रोक्का गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने निर्णय बैठकले गरेको छ । “गुरुयोजना निर्माण हुने अवधि कात्तिक २४ गतेदेखि लागू हुने गरी पुस मसान्तसम्म मानहुँकोटको जग्गा रजिष्ट्रेशन सम्बन्धी कार्यको सिफारिस बन्द गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।
मानहुँकोट क्षेत्रका सार्वजनिक जग्गाहरु एकिन गरी अभिलेख राखी सोको संरक्षण गरिने र सार्वजनिक शौचालय निर्माण लगायतका अत्यावश्यक भौतिक संरचना निर्माणका लागि तत्काल रु २५ लाख बजेट विनियोजन भएको छ । साथै अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न सङघसंस्थासँग साझेदारीका लागि प्रस्ताव आह्वान गरिनेछ । यही कात्तिक २५ गतेदेखि मानहुँकोट जाने पर्यटकलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने भएको छ । मानहुँ क्षेत्रको दृश्यावलोकनका लागि सामान्यतया दैनिक रुपमा तीन सय पर्यटकलाई मात्र प्रवेश अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले रोटरी क्लवबाट प्राप्त पिसीआर उपकरणको सञ्चालनका लागि दातृ निकायसँग समन्वय गरी आवश्यक व्यवस्थ मिलाउने, वडागत सीमा हेरफेर अध्ययन समितिलाई आगामी बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिने, किसानहरुको माग बमोजिम आलुको बीउ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी