
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, ३० कार्तिक । निर्वाचन आयोगको कार्यालय कास्कीमा उम्मेदवार रामजी बराल ‘जीवन’ विरुद्ध दिइएको उजुरी गलत सावित भएको छ । कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका ५ दलीय गठबन्धनका साझा उम्मेदवार बराल विरुद्ध बुधबार उजुरी परेको थियो ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले आज निर्वाचन कार्यालय कास्कीलाई पत्राचार गर्दै कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी बराल कालो सूचिमा नरहेको स्पष्ट पारेको छ ।
गण्डकी माछापुच्छ्रे सञ्चार संस्था लिमिटेड र यस कोष बिच मिति २०६९ चैत १२ गतेमा थोक कर्जा सम्झौंता भई ५० लाख रुपैयाँ कर्जा लिएको र उक्त संस्थाले २०७९ जेठ ६ गतेमा सम्पूर्ण कर्जा चुक्ता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उल्लेख गरेका छन् ।
पत्रमा उक्त संस्था तथा संस्थासँग सम्बन्धित रामजी प्रसाद बराल ‘जीवन’ लगायत सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिका पदाधिकारी एवं सदस्यहरु यस कोषलाई तिर्न बुझाउनु पर्ने दायित्वबाट मुक्त भएको व्यहोरासमेत पत्रमा उल्लेख छ ।
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का एमालेका उम्मेदवार दामोदर बैरागी र उनका कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार रामजी बराल ‘जीवन’ विरुद्ध अनर्गल प्रचारमा उत्रिएको आरोप लागेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की