
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
तनहुँ । गाउँमा रहेका युवालाई गाउँमै रोजगार दिने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सीप भएका तर रोजगारी नभएका युवालाई लक्षित गरी गाउँपालिकाले ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमको अवधारणा ल्याएको हो ।
युवालाई रोजगारी दिने उद्देश्यसहित जिल्लामै पहिलोपटक बन्दीपुरले सो कार्यक्रम शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “यस कार्यक्रममार्फत् विभिन्न योजनामा गाउँपालिकाभित्रका युवालाई रोजगारी दिन्छौ,” उहाँले भन्नुभयो, “सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै स्थानीय सरकारको गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका हो ।”
यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले यस कार्यक्रमका लागि योजना छनोटको काम भइरहेको जानकारी दिनुभयो । वडाले छनोट गरेका योजनालाई पनि उक्त कार्यक्रममा समावेश गरेर लैजाने उहाँले बताउनुभयो । “योजना छनोट गरी लागत अनुमान गर्ने काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै यसलाई पनि सँगै अगाडि बढाउने तयारी छ,” उहाँले भन्नुभयो । तिहारपछि सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बन्दीपुर गाउँपालिकामा ३६० बेरोजगार सूचीकृत भएका छन् । वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत भएकाहरुलाई नै गाउँ प्रमुखसँग रोजगार कार्यक्रममार्फत् काम दिने तयारी छ ।
गाउँपालिकाले “पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार” लाई मुख्य नारा बनाएर कार्यक्रम तय गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुल्हो वितरण, एक लिटर दूध उत्पादनमा रु एक अनुदान कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार