
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
३रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
४लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
५पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
६पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
९भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१०२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
११काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
एजेन्सी, १५ फागुन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ अमेरिकी प्रस्ताव अस्वीकार गरेका जेलेन्स्कीले भनेका छन् ।
किभका सडकमा देखा परेका उनले ‘आफ्नो देशको प्रतिरक्षा गर्ने’ बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले आफैंले खिचेको भिडियो सार्वजनिक गर्दै रुससँग आत्मसमर्पण गर्न सेनालाई आह्वान गरेको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।
भिडियोमा उनी आफ्ना सहयोगीसँग किभमा देखिन्छन् । ‘हामी सबै जना किभमै छौं,’ उनले भनेका छन् । ‘मैले सेनालाई हतियार बिसाउन भनेको मिथ्या सूचनाहरू सार्वजनिक भइरहेका छन्,’ उनले भने, ‘किभमै छु । हामी हाम्रो देशको प्रतिरक्षा गर्छौं ।’ जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध जनाएको प्रतिक्रियाका कारण उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । जेलेन्स्कीले रुसविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाएका बीबीसीले उल्लेख गरेको छ । ‘हामी तिमीहरूको आक्रमणको सामना गर्छौं,’ उनले भनेका छन्, ‘हामी भाग्दैनौं ।’
जेलेन्स्कीले आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सेनाले असफल बनाइदिएको बताए । ‘हामीले रुसी योजना असफल पारेका छौं,’ जेलेन्स्कीले भने । किभ र वरपरका सहरहरू युक्रेनी सेनाको नियन्त्रणमै रहेको उनको दाबी छ । युरोपेली संघमा आबद्ध हुने अधिकार आफ्नो देशसँग रहेको जेलेन्स्कीको भनाइ छ । युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण देश छाड्नेको संख्या बढ्दै गएको छ । १ लाख १५ हजार युक्रेनी नागरिक छिमेकी देश पोल्यान्ड पुगेका छन् । तीमध्ये १५ हजार पछिल्लो २४ घण्टामा पोल्यान्ड पुगेका हुन् । पोल्यान्डका गृहमन्त्रीका अनुसार पछिल्लो समय रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र पारेपछि पोल्यान्ड प्रवेश गर्नेहरूको संख्या बढेको हो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव