
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
नयाँदिल्ली । भारतीय राज्यहरू नयाँदिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जाल ट्वीटरमा भनाभन परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसदमा दिएको अभिव्यक्तिका कारण उनीहरूबीच भनाभन परेको हो।
एनडिटिभीका अनुसार मोदीले संसदमा बोल्दै सन् २०२० को मार्चमा लकडाउन घोषणा गरेपछि महाराष्ट्र र नयाँदिल्लीका सरकारले आप्रवासी कामदारलाई घर जान दिएकाले कोरोनाभाइरस धेरै फैलिएको बताएका थिए।
केजरीवालले कुरा सरासर झुठ भएको भन्दै प्रतिवाद गरेका थिए। केजरीवालको आम आदमी पार्टीले पनि ट्वीटरमा मोदी र केजरीवालको भिडिओ राख्दै मोदीले झुठो बोलेको बताएको छ।
आफ्नो पार्टीका प्रधानमन्त्रीको कुरालाई झुठो भनेपछि उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमा केजरीवालमाथि कटाक्ष गरेका हुन्।
उनले लेखेका छन्: सुन्नुस् केजरीवाल, जब पूरा मानवता कोरोनाको पीडामा छटपटाइरहेको थियो। त्यो समयमा तपाईंले युपीका कामदारलाई दिल्ली छोड्न विवश पार्नुभयो। साना बालबालिका र महिलासम्मले आधी रातमा युपीको सीमामा असहाय छोड्नेजस्तो अलोकतान्त्रिक र अमानवीय कार्य तपाईंको सरकारले गर्यो। तपाईंलाई मानवताद्रोही भन्ने कि…।
मोदीका अत्यन्त निकट आदित्यनाथले आफूलाई लगाएको आरोपको जवाफ केजरीवालले पनि ट्वीटरमै दिएका छन्।
आदित्यनाथको ट्वीट कोट गर्दै उनले लेखेका छन्- सुन्नुस् योगी, तपाईं त कुरै नगर्नुस्। युपीका मानिसका लास नदीमा बगिरहेका बेला तपाईं करोडौं रुपैयाँ खर्चेर टाइम्स म्यागेजिनमा आफ्नो झुठो वाहवाहीको विज्ञापन दिइरहनुभएको थियो। तपाईंजस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन।
आदित्यनाथले केजरीवाललाई लक्षित गरेर अरू पनि ट्वीट गरेका छन् तर केजरीवालले तिनको जवाफ दिएका छैनन्।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ