
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० को अन्तरले हराएको छ।
नेपालका लागि मेनुकाकुमारी आलेले दुई तथा रजनी थोकर र कुसुम खतिवडाले एक/एक गोल गरेका थिए। भुटानविरूद्ध नेपालले दोस्रो मिनेटमै खेलमा अग्रता लिएको थियो। मेनुका आलेले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन्।
त्यस्तै, कुसुम खतिवडाले १८औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारिन्। त्यसको दुई मिनेटपछि रजनी थोकरले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता बनाइन्। दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको भुटानले गोल गर्न नसके पनि गोल अन्तर कम गर्यो।
खेलको ७२औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्। शुक्रबारको जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अहिलेसम्म ३ खेलबाट ७ अंक जोडेको छ।
अघिल्लो खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो भने त्यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध गोलरहित बराबरी खेलेको थियो।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार भारतको सामना गर्नेछ। नेपाललाई फाइनल पुग्न एक अंक आवश्यक छ। अन्तिम खेलमा भारतविरूद्ध बराबरी खेले पनि नेपाल फाइनलमा पुग्नेछ। फाइनल खेल मंगलबार हुनेछ।
शुक्रबार नै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। घरेलु टोली बंगलादेशले अब अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’