
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
काठमाडाै । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणबारे एक गम्भीर चेतावनी जारी गरेको छ ।
यूएनको संगठनले यूरोप र एशियाका केही हिस्सामा अर्को मार्चसम्म सात लाख व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु हुनसक्ने बताएको छ ।
कोरोना महामारीको सुरुवातदेखि अहिलेसम्म ५३ देशमा मृत्यु हुनेको संख्या पहिला नै १५ लाखभन्दा बढी छ । यो ती ५३ देश हुन् जसलाई स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउने गर्छ ।
डब्ल्यूएचओलेले कोरोनाको आगामी स्थितिको विषयमा चेतावनी जारी गर्दै अर्को मार्चसम्म ४९ देशमा आइसीयू संकट पैदा हुनसक्छ । युरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
युरोपका थुप्रै देशले आफ्नो देशमा कोरोना नियमलाई कडा बनाउँदै नयाँ प्रतिबन्ध लागू गरेको छ । अष्ट्रियामा त पूर्ण लकडाउनको घोषणा गरिसकिएको छ जबकी थुप्रै देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेका छन् ।
फ्रान्स, जर्मनी र इजिप्टसमेत थुप्रै देशले चाँडै नै बुस्टर भ्याक्सिन उपलब्ध गराउने बारे विचार गरिरहेको छ । यद्यपि, थुप्रै देशमा कोरोना प्रतिबन्ध लागू गरेका कारण विरोध प्रदर्शन पनि भइरहेको छ । नेदरल्याण्डमा लकडाउनको विरोधमा त हिंस्रक झडप भएकोसमेत खबर छ ।
मंगलबार डब्ल्यूएचओले हालको स्थितिको आधारमा अर्को वर्ष कूल मार्चसम्म कूल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने आँकलन गरिएको छ । आफ्नो बयानमा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका कारण हुने मृत्युमा लगभग दोब्बर वृद्धि भएको बताएको छ ।
हरेक दिन औसतमा लगभग ४२०० मृत्यु भइरहेको छ । रुसमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सयभन्दा बढी थियो ।
डब्ल्यूएचओले बढ्दो संक्रमित र मृत्युको पछाडिको सबैभन्दा ठूलो कारण अहिलेसम्म पनि एक ठूलो जनसंख्याले भ्याक्सिनको पूर्ण डोज नलगाउनु भएको बताएको छ । यस्तै डेल्टा भेरियन्ट युरोप क्षेत्रमा तीब्र रुपमा फैलिएका कारण पनि संक्रमित र मृत्युदरमा वृद्धि भइरहेको छ ।
डब्ल्यूएचओ युरोपका निर्देशक डा. हेन्ज क्लूजले मानिसहरुलाई भ्याक्स्नि लगाउन आग्रह गरेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ