
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
काठमाडाै । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई भारतको हरियाणा प्रहरीले पक्राउ गरेर जमानतमा रिहा गरेको छ।
स्पिनर यजुवेन्द्र चहलको विषयमा जातीगत टिप्पणीबारे सोधपुछको लागि सिंहलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
समाचारमा उल्लेख गरिएअनुसार आइतबार सिंहलाई पक्राउ गरेपछि तीन घण्टाभन्दा लामो समय सोधपुछ गरिएको थियो। सोधपुछ सकिएपछि उनलाई अदालतको आदेशअनुसार जमानतमा रिहा गरिएको हो।
गत फेब्रुअरीमा युवराज सिंहमाथि इन्स्टाग्राममा चाहलको विषयमा भएको बहसमा दलित समुदायमाथि अपमानपूर्ण टीप्पणी गरेको भन्दै उजुरी दर्ता भएको थियो।
सन् २०२० को जुनमा भारतीय टोलीका ओपनर रोहित शर्मासँग सिंहले इन्स्टाग्रामको लाइभ सेसनमा ‘जातीगत टिप्पणी’ गरेको आरोप छ।
त्यसलगत्तै युवराज सिंहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो टिप्पणीले कुनै विशेष समुदायका मानिसको भावनामा चोट पुगेको भन्दै क्षमायाचना गरेका थिए।
उनले भनेका छन्, ‘म मेरा साथीहरुसँग कुरा गरिरहँदा मेरो केही गलत बुझाइ थियो भन्ने मलाई थाहा छ, जुन अनावश्यक थियो। यद्यपि एक जिम्मेवार भारतीय नागरिक भएकाले मेरो टिप्पणीले कसैको भावनामा ठेस पुगेको भए म त्यसका लागि क्षमाप्रार्थी छु।’
युवराज सिंहले यजुवेन्द्र चहलले टिकटक भिडियोको विषयमा कुरा गर्दै गर्दा उक्त टिप्पणी गरेका थिए।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ