News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

एमबिबिएसको अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । […]

संसद् विधेयक अधिवेशन : स्वास्थ्य मापदण्ड चुनौती

नारायण न्यौपाने    काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को हिउँदे अधिवेशनको तयारी शुरु गरेको छ । कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला संवैधानिक बाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो । एक अधिवेशन र […]

स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाऔँ : प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड-१९ को महामारीमाथि विजय प्राप्त गर्न अझै समय कुर्नुपर्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल गर्नुभएको छ । महत्वपूर्ण पर्वहरु […]

विप्लव नेतृत्व नेकपा तनहुँद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले घिरिङ गाउँपालिका वडा नं. ५ मा आज १३ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । घिरिङ गाउँपालिकाका […]

महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ […]

स्वास्थ्य र खेतबारीको माटोको उर्वराशक्ति जोगाउने अभियान

सुशीला रेग्मी    गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । […]

हुम्ला सिमकोटका विद्यालयमा आजदेखि पठनपाठन शुरु

सिमकोट । कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन् । यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनका लागि […]

मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिएका तीन प्रहरीमा कोरोना पुष्टि

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य […]