News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ मृत्यु

गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

गोरखा,  ८ असार । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । […]

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

किन्शासा, २३ वैशाख । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय सरकारी अधिकारी […]

टिभिको प्लग जोड्ने क्रममा करेन्ट लाग्दा पूर्णकलाको मृत्यु

पोखरा, ३ असोज । टिभिको प्लग जोड्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) राति करिब ८ बजेको समयमा टेलिभिजनको प्लग जोड्ने क्रममा करेन्ट लागेर […]

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट मृत्यु

कञ्चनपुर, ३० भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगर […]

चट्याङ लागेर तनहुँमा एक युवाको मृत्यु

दमौली, १८ भदौ । तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पर्वत, १८ भदौ । यहाँका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ […]

पोखरामा पहिरोमा परेर तीनजनाको मृत्यु, एक बेपत्ता

पोखरा, १७ भदौ । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि […]

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

दमौली, १६ भदौ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ […]

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु

अर्घाखाँची, १६ भदौ । पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार […]

घरमा आगलागी हुँदा लमजुङमा एक दम्पत्तिको मृत्यु

लमजुङ, १५ भदौ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय […]

स्याङ्जामा पहिरामा परी महिलाको मृत्यु

वालिङ, १३ भदौ । पहिराले पुरिएर राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आज घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिराले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० […]