News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ बलात्कार

‘हनी ट्रयाप’को आरोपमा बलात्कारको झुटो मुद्दा दिने महिला पक्राउ

काठमाडौं । ‘हनी ट्रयाप’मा फसाई रकम असुली गरेको अभियोगमा नेपाल प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । ती महिलाहरुले ‘हनी ट्रयाप’मा पारेर रकम असुली गर्ने र दिन नमाने बलात्कारको झुटो […]

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

सुर्खेत । झुटो आरोप लगाएर आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने एक महिलालाई नै अदालतले साढे ३ वर्ष कैदको सजाय सुनाएको छ । जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने […]

बालिकालाई बलात्कार गरेको आरोपमा भेलबहादुर पक्राउ

स्याङ्जा । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भन्ने आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी […]

‘बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले’

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको […]

बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ […]

बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

सिमकोट। बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई […]

बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

काठमाडौँ । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार […]

नाबालिकालाई बलात्कार गर्ने धादिङका प्रकाश प्रहरी खोरमा

पोखरा । ११ वर्षे नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाश नेपालीलाई पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ घर भई पोखरा वडा नं. १६ […]

बलात्कार आरोपित बालकलाई छ महिना कैद

सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले […]

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

मकवानपुर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको […]

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौँ ।  प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का […]