• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

    काठमाडौं । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता […]

    साफ च्याम्पियनसिपको फाइनल : पहिलो हाफसम्म गोलरहित बराबरी 

    काठमाडौँ ३० असोज । साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपालले उपाधिको लागि अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा भइरहेको साफको १३ औँ संस्करणको फाइनल […]

    काँचुली फेर्दै ग्रामीण बजार

    तारानाथ आचार्य    बलेवा, ३० असोज । स्थानीय तहको निर्वाचन नहुँदा २०५४ सालयता गाउँ विकास समिति र नगरपालिकामा आएको बजेट खर्चमा विधि थियो र बैठक पनि हुने गरे पनि बजेटको विषयमा […]

    बेनी कोत घर पुनःनिर्माण

    म्याग्दी, ३० असोज । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा […]

    तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

    भादगाउँ, ३० असोज । धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा […]

    जीप दुर्घटना मृत्यु हुनेहरु आठैजनाको सनाखत

    पोखरा, २५ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका हुदु कलडाँडाको भीरमा आज दिउँसो साढे १ बजे भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु आठैजनाको सनाखत भएको छ । जसमा काठमाडौंदेखि घान्द्रुक घुम्न […]

    बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीले स्थानीयमाथि गोली चलायो, ५ जना घाइते

    रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् […]

    संसदलाई जीवन्त र जनमुखी बनाउन प्रतिवद्ध छु- सभामुख सापकोटा

    काठमाडौँ । सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा सभामुख […]

    काभ्रेका इँटा व्यवसायी लामामाथि विराटनगर अदालतको गेटैमा खुकुरी प्रहार

    विराटनगर। काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ। उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्। उनले खुकुरी प्रहार गर्नुको […]

    दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

    दार्चुला। सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पु¥याउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको पहुँच […]