• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कोरोना उपचारको बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने

    काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को बिमा गरेका व्यक्तिको खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ का बिमा गरेको व्यक्तिले […]

    पाँच करोड लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख […]

    चितुवाको आक्रमणबाट घाँस काट्न गएकी किशोरीको मृत्यु

    बैतडी ।  शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह […]

    गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू

    म्याग्दी ।  गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र पशु बीमा गर्दा कृषकले तिर्नुपर्ने प्रिमियम शुल्क उपलब्ध […]

    पाथीभरा क्षेत्रस्थित रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

    ताप्लेजुङ (फुङ्लिङ) । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो […]

    लागूऔषधसहित दिपेश पक्राउ

    डन न्यूज जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दिपेश गुरुङलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको कास्की प्रहरीले गुरुङलाई पोखरा–१३ गौंडाको मुखमा हिडिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले […]