News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा […]

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

पोखरा, ३ भदौ। पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई […]

पारखीको पर्खाइमा कन्दमूलको अचार

गलेश्वर, ३ भदौ  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमूलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ । अन्नपूर्ण चक्रिय पदमार्गको […]

प्रधानमन्त्री देउवाद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २ भदौ . नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको निधनप्रति दुुःख व्यक्त गर्नुुभएको छ । उहाँको ९२ वर्षको उमेरमा […]

काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा मानिस अलपत्र

काबुल, २ भदौ   । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै […]

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालोको यात्रा तय गरेको नेप्से आज नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका […]

गोठबाट बाच्छी चोरी काट्ने तीनजना पक्राउ

पोखरा । गोठबाट तीन वर्षको बाच्छी चोरेर काटेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बाच्छी काटेको अभियोगमा वागलुङ निसीखोला गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा–१९ पुरनचौर […]

सेती भाडामा नलगाउन अन्तरिम आदेश

महानगरपालिकाको गत चैत २७ मा भएको निर्णय र त्यसबमोजिमको सम्झौता कार्यान्वयन गर्न महानगरपालिका, फेवा सिल्टेसन प्रालि र सेती क्यान्योन प्रालिलाई रोक’ दीपक परियार पोखरा । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय […]

मेथलाङ्गमा कार दुर्घटना, एकजनाको मृत्यु दुई घाईते

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङ्गस्थित कच्ची सडक खण्डबाट एक कार तल खोंचमा खस्दा चालकको उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार दुईजनाको भने उपचार भईरहेको गण्डकी […]

जनचेतना जगाउँदै मास्क वितरणमा कामना विकास बैंक

पोखरा । कोरोना महामारीको बढ्दो प्रकोपसँगै पोखरामा कामना विकास बैंक सृजनाचोक शाखाले जनचेतनामूलक कार्यक्रमका साथै मास्क वितरण गर्दै आईरहेको छ । लकडाउन अलि खुला भएसँगै मास्कको प्रयोग र स्वास्थ्य मापदण्ड […]