
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । गोठबाट तीन वर्षको बाच्छी चोरेर काटेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बाच्छी काटेको अभियोगमा वागलुङ निसीखोला गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा–१९ पुरनचौर बस्ने २८ बर्षीय असारी घती मगर, २२ बर्षीय सबिन बुढामगर र २१ बर्षीया अस्मिता बुढामगरलाई मंगलबार (हिजो) पक्राउ गरेको छ ।
पोखरा वडा नं. १९ पुरनचौरका ८३ बर्षीय केशरबहादुर अधिकारीको गोठबाट गाईको बाच्छी दाम्लो फुकाई मंगलबार हिजो विहान करिब विहान साढे नौं बजे चोरी गरी लगिएको थियो । बाच्छी गोठबाट नै चोरी भएपछि प्रहरीलाई खबर गरिएपछि खोजतलास गर्दा गोठदेखि २ किलोमिटर पर लगि ती तीनजनाको समूहले काटेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पोखरामा एउटा समूहले सडकमा छोडिएका गाईहरुको पुच्छर काटिदिने, गाईको शरिरमा गहिरो चोट लाग्ने गरी हतियारले हान्ने र मारिदिने लगायतका घटनाहरु निकै बढिरहेको थिए । पछिल्लो समय भने यस्तो अपराध कम भएका छन् । तर यस्ता घटनामा संलग्न दोषी को हो भनेर प्रहरीले पत्ता लगाउन भने सकिरहेको छैन । दुध दिने बेलासम्म गाई पाल्ने र दुध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले एकातिर गाईले दुःख पाउँदै आएको छ भने अर्को तर्फ सडक दुर्घटना पनि निम्त्याई रहेको छ ।
गाईलाई भगवान् ठानेर पुजा गर्ने प्रचलन भएपनि गाईबाट फाईदा हुन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले यस जनावरले निकै दुःख पाईरहेको छ । यसतर्फ पनि सम्बन्धित निकायले सोधखोज गरेर कारवाही गर्न जरुरी छ ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर