News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

साउनमा एक खर्ब ७१ अर्बको व्यापार

काठमाडौँ, १० भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब […]

मनाङको सीमानाकामा सुरक्षा जाँच कडाइ

मनाङ, ९ भदौ । हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । […]

नेपाललाई बक्सिङमा तीन कास्य

काठमाडौँ, ९ भदौ । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई […]

आफ्नै बुबा र श्रीमतीको हत्या गरी गाडेको अवस्थामा शव फेला

धनुषा, ८ भदौ । धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला […]

बन्दिपुरको गाईजात्रा : भक्तपुरका नेवारसँगै भित्रिएको परम्परा

कृष्ण न्यौपाने    दमौली, ७ भदौ । आजभन्दा २५० वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न तनहुँको बन्दिपुर बसाइँसराइ गरी आए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थाततलो […]

निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न जोड

काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको […]

छोरालाई मिर्गौला दान दिने तयारीमा कुमारी

दमौली, ७ भदौ । छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको […]

‘विचार मिल्नेसँग सहकार्यसँगै एकता’ : माओवादी

काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार […]

व्यवसायिक पशुपालनसंगै डाँले घाँसका विरुवाको माग बढ्दो

गण्डकी, ५ भदौ । डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्फ लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको […]

अभियान क्लबद्वारा फुटट्रयाक वरिपरि वृक्षारोपण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरि सुन्दरताका लागि भन्दै अभियान युवा क्लवले वृक्षरोपण गरेको छ । सराङकोट भ्यु टावरबाट करिब ४ सय मिटर पश्चिमतर्फ […]