News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

देउवाले बोलाएको मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय

काठमाडौँ । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको […]

गाउँ पुरिएको ७२ घण्टापछि हेलिकप्टर सहितको उद्दार टोली बझाङमा, बेपत्ता २३ मध्ये दुईको शव फेला

चैनपुर । बझाङमा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ। पहिरोले गाउँ पुरेको ७२ घण्टापछि हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ। […]

‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’

काठमाडौँ । तीन दिनयताको वर्षाले देशभर जनधनमा ठूलो क्षति भएको छ । यसपालीको असर बढी हुनुमा कृषि सुचना प्रणाली व्यवस्थित नहुनु मुख्य कारण रहेको एशोसिउसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) […]

न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार

काठमाडौँ । न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने […]

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति

बुटवल . किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा […]

बाढी-पहिरो अपडेट- मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४३ जना सम्पर्कविहीन

केही दिन देखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका […]

धनकुटामा पहिरोले घर भत्किँदा ६ जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मंगलःबार राति खसेको पहिरोमा ६ जना घाइते छन् । मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर […]

कञ्चनपुरमा हात्तीको आक्रमणबाट श्रीमान्-श्रीमतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती […]

विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ?

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विपरणअनुसार अमेरिकामा ६९ हजार २५१, बेलायतमा ४३ हजार ७३८, रुसमा ३३ […]

एकैदिन १५ जनाको मृत्यु, चार परिवार सम्पर्कविहीन

काठमाडौं । बेमौसमी झरीका कारण देशको विभिन्न भागमा आएको बाढी-पहिरोले एकैदिन १५ जनाले ज्यान गुमाउनु परेको छ । चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् । पछिल्लो […]