News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण

वालिङ, २० कात्तिक । स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो […]

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगाइदिइन भाइटीका (फोटोफिचर)

काठमाडाै‌ । आज भाइटीका। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। यस अवसरमा राष्ट्रपति विद्यादेवी […]

प्रेस सेन्टरका दुई पुरस्कार

बागलुङ, २० कात्तिक। प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना […]

पहिराले छियाछिया चुरे : जोखिममा बुटवल

भीष्मराज ओझा र निरा गौतम रुपन्देही, २० कात्तिक । बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि […]

छैन म्याग्दीमा देउसीभैलोको रौनक  

म्याग्दी, २० कात्तिक। झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ […]

मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो

पोखरा, २० कात्तिक । पोखरा साङ्गीतिक कलाकार सङ्घले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ । बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर […]

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ बजेर ०२ मिनेटमा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर […]

भैलो खेल्न गएका कलाकार चढेको बस पल्टियो, ३२ जना घाइते

काठमाडौँ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कलाकार चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा भैलो खेलेर हेटौंडातर्फ फर्किने क्रममा बागमती प्रदेश […]

पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

म्याग्दी, १९ कात्तिक । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन […]

झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

खेमराज गौतम    गलकोट, १९ कात्तिक। हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् […]