
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
काठमाडौँ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कलाकार चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा भैलो खेलेर हेटौंडातर्फ फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने बर्ष ४० की निरु खड्का रहेकी छिन् ।
उनको टाउकोमा चोट लागेको, सोही वडाको मनकामना चोक बस्ने वर्ष ४९ को बेल बहादुर लोको हात र अनुहारमा चोट लागेको , राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को रविन कुमार चेपाङको छातिमा चोट लागेको, हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३६ कि सम्झना बिष्टको टाउकोमा चोट लागेकोले थप उपचारका लागि र अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन रिफर गरिएको छ ।
त्यस्तै हेटौंडा–५ पिप्ले बस्ने वर्ष ४८ कि लक्ष्मी तिमिल्सिना, हेटौंडा–१८ ठुलोदमार बस्ने वर्ष २१ को बिशाल श्रेष्ठ, मनहरी गाउँपलिका–६ बस्ने वर्ष ४० को संच बहादुर थिङ, बागमती–६ बस्ने वर्ष ४२ को बाबुराम बम्जन, भिमफेदी–१ सानोटार बस्ने वर्ष १८ को रविन तामाङ, सोही स्थान बस्ने वर्ष २० को संजिव थिङ रहेका छन् ।
यस्तै हेटौडा–१२ पदमपोखरी बस्ने वर्ष २० को रोशन घलान, हेटौंडा–५ बस्ने वर्ष २१ की कोपिला राई, थाहा नगरपालिका–७ बस्ने वर्ष ३६ को काजिमान गोले, धादिङ गंगाजमुना गाउँपालिका–७ बस्ने वर्ष २८ को श्याम बिसी, चितवनको भरतपुर महानगरपालिका–२ बस्ने वर्ष २९ को रविन ढकाल, भरतपुर–१ बस्ने वर्ष ४५ को रोशन खड्का सामान्य घाइते भएकाले हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै हेटौडा–६ बस्ने वर्ष २१ की रुपा राई, मनहरी–९ खरङ्गा बस्ने बर्ष २२ को काजल मोक्तान, हेटौंडा–४ चिसापानी बस्ने वर्ष १९ कि संगिता गोले, सोही ठाउँ बस्ने वर्ष २८ को अमित चौधरीको हेटौंडाको सन्चो हस्पिटलमा उपचार भइरहेको छ ।
घाईतेहरुको उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल र संचो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । गम्भिर घाईते भएका ३ जना खड्का,लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि बसका चालक फरार भएका छन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा