News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

देउवाको गृहजिल्ला डडेल्धुरासहित ११ जिल्लामा फेरिए सिडिओ

काठमाडाैं । सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सिडिओ बनाइएको छ। गृह मन्त्रालयका […]

अब दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

काठमाडौँ । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ […]

मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा जारी

काठमाडौँ । मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ । गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी […]

सकारात्मक सोचका साथ असल काम गर्दा सफलता प्राप्त हुन्छ नेता महतो

काठमाडौँ । सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा […]

नेपाली कांग्रेसको हुम्ला सभापतिमा मोहनविक्रम सिंह चयन

काठमाडाैं । नेपाली कांग्रेसको हुम्ला सभापतिमा मोहनविक्रम सिंह चयन भएका छन्। सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा जिल्ला सभापति भएका हुन्। सिंह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। हुम्लामा आज महाधिवेशन प्रतिनिधिका […]

कोशी टप्पु आरक्षमा करेन्ट लागेर मर्यो हात्ती

काठमाडाैं । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना […]

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य वृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । वृद्धि भएको मूल्यअनुसार […]

सर्पले डस्दा बालकको मृत्यु

महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी […]

एमाले विधान महाधिवेशन- समूहगत प्रस्तुति सकिँदै

काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ । यही असोज १५ गतेबाट सुरुआत भएको महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव […]

कर्णालीका २२ प्रतिशत नागरिकले लगाए कोरोनाविरूद्ध पूर्ण खोप

काठमाडाैं । कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। कुल जनसंख्या १८ लाख २४ हजार १३१ मध्ये २ लाख ४१ हजार २४९ जनाले पूर्ण खोप लगाएको […]