News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भोलि संसद भवन घेर्दै विप्लव र बैद्य, यस्तो छ तयारी

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले भोलि अर्थात् मङ्गलबार संसद् भवन घेराउ गर्ने भएका छन् । आज मात्रै काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरेका उनीहरुले […]

थप ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको […]

एकीकृत समाजवादीको सङ्गठन विस्तार

नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो । हालसम्म शिवनाथ, […]

एमालेको संसद् अवरोध संविधानसम्मत् छैन- सभामुख सापकोटा

काठमाडौँ । सभामुख सापकोटाले एमालेले गरिरहेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताएका छन् । आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको सापकोटाले […]

कांग्रेस महाधिवेशन- ४ घण्टामा खस्यो एक तिहाइ मत

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार भएको निर्वाचनमा दिउँसो साढे २ तीन बजेसम्म १५ सय मत खसेको छ। मतदान बिहान साढे ११ बजे सुरू भएको थियो। चार […]

काठमाडौँको तापक्रम घट्दो क्रममा

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम […]

मतदान गरेर बाहिरिए कांग्रेस सभापतिका उम्मेदवार सिंह

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा गृहबाट बाहिरिएका हुन् […]

कांग्रेस महाधिवेशन- देउवा गरे मतदान

काठमाडौँ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि […]

अमेरिकामा कोभिडबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ । आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट […]

नयाँ नेतृत्व चयनका लागि कांग्रेसको मतदान शुरू

काठमाडौँ  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरी सुरु भएको […]