News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …  

काठमाडौँ, २९ मङ्सिर । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । […]

नेपाल पत्रकार महासङ्घ गण्डकीको अध्यक्षमा पौडेल

गण्डकी, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज शनिवार सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय […]

‘औषधि विधेयक अन्तिम चरणमा छ’ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २७ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका […]

पत्रकार महासंघ कास्कीको अध्यक्षमा डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी चुनावी मैदानमा

पोखरा, २७ मंसिर । नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि डन न्यूजका सम्पादक राजेन्द्र अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनको तर्फबाट साझा उमेदवारको […]

रास्वपाका सभापति लामिछानेलाई फेरि पोखरा ल्याईदैं

वीरगञ्ज (पर्सा), २६ मङ्सिर । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । लामिछानेसँगको बयान पूरा […]

रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

काठमाडौँ, २५ मङ्सिर : अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ । न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त […]

रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

चन्द्रपर (रौतहट), २५ मङ्सिर । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् […]

‘आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ’ : उपमहासचिव पुन 

दमौली (तनहुँ), २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको आँबुखैरेनी […]

२६औँ पोखरा सडक महोत्सव हुने

गण्डकी, २५ मङ्सिर । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका […]

‘सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ’

दमौली (तनहुँ), २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा […]