पोखरा । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एवं प्रवक्ता भीम कार्कीले मुलुकमा अब कोही पनि भूमिहीन नरहने बताउनुभएको छ । पोखरा महानगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीमा […]
कृष्ण न्यौपाने दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माईको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका–५ मा […]
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ । […]
कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने भएको छ । कृषि, पशुपालन तथा मत्स्यसम्बन्धी […]
काठमाडौँ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल […]
तारानाथ आचार्य बलेवा । बागलुङको बरेङ गाउँपालिका–२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याउनुभयो । झण्डै रु १५ लाख खर्चेर उहाँले सञ्चालन गरेको इँटा […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार रु छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट टे«जरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय […]
बलेवा । भौगोलिक रुपमा कठिन भएकाले विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक सञ्जालले जोडिएका छन् । जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम […]
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४६.४३ विन्दुले उकालो लागेर दुई हजार १०.४५ […]
काठमाडौँ । कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले […]