News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

तोलामा २०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला रु ९० हजार ४०० मा कारोबार भएको […]

दसैँको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो । […]

नेपाल बजार बिक्री प्रतिनिधि संघको क्षमता अभिबृद्धि गर्न टुरिजम अफयर्स कलेजसँग सहकार्य

काठमाडौं, २० असोज । नेपाल बजार बिक्री प्रतिनिधि संघ र एनटिपी टुरिजम अफयर्स कलेज काठमाडौंबीच सहकार्य गर्दै अघि बढ्ने विषयमा आज बुधबार सहमति भएको छ । बजार बिक्री प्रतिनिधि संघका […]

‘निजी क्षेत्र जुर्मुराएमात्रै आर्थिक वृद्धि’ : मुख्यमन्त्री पोखरेल

पोखरा, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्र नजुर्मुराउँदासम्म आर्थिक वृद्धि सम्भव नभएको बताएका छन् । उनले निजी क्षेत्र मैत्री वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकता भएको […]

मध्य भोटेकोशीको आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता […]

तोलामा ५०० सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला […]

सिभिल बैंकका अध्यक्ष, एमालेका पूर्वसभासद् इच्छाराज निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगीको आरोपमा पक्राउ

पोखरा, १९ असोज । सिभिल बैंकका अध्यक्ष, नेकपा एमालेका पूर्वसभासद् एवं घरजग्गा कारोबारी इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार निक्षेपकर्ताको रकम हिनामिना र ठगी गरेको आरोपमा पक्राउ गरेको […]

नेप्से परिसूचक ६ अंकले घट्यो, ३ अर्ब माथिको कारोबार

काठमाडौँ । आज शेयर बजार ६ दशमलव ६८ अंकले घटेर २,५७० दशमलव ८१ को अंकमा झरेको छ । आज दिनभरिमा २२७ वटा कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर […]

फलामे छडको मूल्य घट्यो

काठमाडौँ । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै […]

नेप्सेमा पहिरो, कारोबार रकमसमेत घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई […]