News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

एमसीसी पारित भएपछि चीनको पहिलो प्रतिक्रिया : ‘व्याख्यात्मक घोषणालाई ध्यान दिएका छौं’

बेइजिङ, १६ फागुन । नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको भोलिपल्ट चीनले पहिलो प्रतिक्रिया दिदैं व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ । चीनले एमसीसीको सम्बन्ध […]

संसदबाट एमसीसी सम्झौता अनुमोदन

काठमाडौं, १५ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै (एमसीसी) आज भर्खरैं अनुमोदन गरेको […]

राष्ट्रपति जेलेन्स्कीद्वारा देश छाड्न अस्वीकार

एजेन्सी, १५ फागुन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ […]

युक्रेनको राजधानी पुगे रूसी सैनिक

एजेन्सी, १३ फागुन । आक्रमण सुरू गरेको दोस्रो दिन रूसी सैनिकहरू युक्रेनको राजधानी किएभ पुगेका छन्। द न्युयोर्क टाइम्सका अनुसार शुक्रबार साँझ रूसी सैनिकहरू किएभ सहरको उत्तरी जिल्लामा आइपुगेका हुन्। […]

युक्रेनले आमनागरिकलाई रुसविरुद्ध लड्न हतियार दिने

काठमाडौँ, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिरले जेलेन्स्कीले आमनागरिकलाई रुसविरुद्ध लड्न हतियार दिने भएको छ । हतियार चाहने जोकोही नागरिकालाई पनि हतियार उपलब्ध गराइने युक्रेन सरकारले बताएको छ । रुसले […]

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

काठमाडौं, १२ फागुन । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् […]

उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु

काठमाडौँ। भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको […]

ब्राजिलको रियो दि जेनेरियोमा वर्षा र पहिरोमा परी ९४ जनाको मृत्यु

ब्यूनस आयर्स (अर्जेन्टिना), ५ फागुन । भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्पुतनिक […]

उत्तरी भारतमा इनारमा खसेर १४ जनाको मृत्यु

नयाँ दिल्ली, ५ फागुन ।  उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका […]

डब्ल्युएचओले भन्यो- ओमिक्रोन अन्तिम भेरिएन्ट होइन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोभिड–१९ को ओमिक्रोन नै अन्तिम भेरियन्ट नभएको भन्दै सचेत रहन विश्वजगतलाई आग्रह गरेको छ । डब्लूएचओको कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेन्ले केरकोभले […]